पिउँछन् खुलेआम पिउँछन्, रगत पिउनेलाई रक्सीको नसा कम हुन्छ गुहार्नु बेकार छ सिंहदरबार, थाहा छ पीडितको त्यहाँ पूजा कम हुन्छ अन्यायमा उम्ल्यो भन्दै, नपोखिनु जथाभावी,पोखिएपछि थाहा पाउँछौ, गरीबको रगतको मुआबजा कम हुन्छ ।
रौतहट
Δ
Fitkauli