साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो जति सबै तिम्रो

Nepal Telecom ad

खुसी जति सबै तिम्रो चोट मात्रै मेरो
हाँस्दा तिम्रै खुसी हाँस्छु ओठ मात्रै मेरो

तिमीले नै पुग्नु माथि राज गर्नु तिमीले
जित्ने सँधै तिमी नै हौ भोट मात्रै मेरो

दुध तिम्रो,दही तिम्रो,मही,घिऊ तिम्रो
गाई–भैंसी सबै तिम्रा गोठ मात्रै मेरो

हाँगा तिम्रा,पात तिम्रा जÞरा काण्ड तिम्रा
हरियाली पनि तिम्रो बोट मात्रै मेरो

फूल तिम्रो,गला तिम्रो, माला पनि तिम्रो
राम्रो जति सबै तिम्रो खोट मात्रै मेरो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x