साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको त्याग

Nepal Telecom ad

त्यागी छन् हाम्रा नेता सब, गी दिनहुँ त्याग गर्दछन्
झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्दछन् ।
झ्यालखान भित्र धेरै त्यागेँ, ल्यायौ बाहिर त्याग्नलाई
देशैभरि गति त्यागे, बाँकी ठाउँ छैन त्याग्नलाई ।

बोलीमा बुद्धिमा त्याग, सिद्धान्त त्याग चरित्रमा
पदमा देशको त्याग, सत्य त्याग भित्रमा ।
कर्ममा लक्ष्यको त्याग, त्याग्नु त्यागे वरिपरि
यिनलाई त्याग नगरेसम्म सप्रन्न देश क्यै गरी ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x