साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिमका फाइल

Nepal Telecom ad

हाकिमका हातमा हुन्छन दुइथरिका फाइल
गाईफाइल एकथरी अर्का साँढेफाइल

साँढेफाईल पनि दुई थरि हान्ने नहान्ने हुन्छन्
हान्ने साँढेफाइल आए नहान्ने चै सुत्छन्
हान्नेमा पनि दुईथरि डाम्या नडाम्या हुन्छन्
डाम्या हान्ने साँढेफाइलदेखि बाँकी लुक्छन्

गाईफाइल थरिथरिका बाच्छी, कोरली, ब्याउने,
दुधालु, थारो गाईफाइल कुन पाल्ने कुन फाल्ने ?

बाच्छी गाईफाइल आए धाप मारेर छाडछन्
कोरली या ब्याउने आए आफ्नै गोठमा राख्छन्

दुधालु गाईफाइल आए कल्चौडोमा आखाँ
ठुलो कल्चौड़ोलाइ तुरुन्तै सानोलाइ भाका
लात्ती हान्ने नहान्ने केछ राम्ररी सब बुझ्छन्
दुध पगार्न नौनी दल्दै ठुलै बाल्टी थाप्छन्
थारो, बैला, बुढी गाईफाईल देखे आँखा तर्छन्
लाखौँ त्यस्ता गाईफाइल बर्षै पिच्छे मर्छन् !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x