साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडा जनता

Nepal Telecom ad

हो महोदय
त्यो मेरो देश
‘नेपाल’ हो
जहाँ
‘अन्धोलाई’
बन्दुक बोकाएर
निसानामा लगाउन
बाध्य गराइन्छ
अनि
‘लाटोलाई’
माइक थमाएर
तीन करोड जनताको
अघि विकासको नारा
लगाउन पठाईन्छ

दौडाइन्छ
‘लङगडो’लाई
सगरमाथामा

उता
बहिरोहरूलाइ पुराण
सुन्न दिल्ली पठाइन्छ

ए ! जनता तिमीहरू त
सद्दे छौ केही बोल
कहिलेसम्म मौन बस्छौ
अनि
कहिलेसम्म नहेरि बस्छौ ?
यस्तै गरि चुप बस्यौ भने
म पनि ती गणेशमान सिंहले
भनेका कुरा दोहोर्याउन बाध्य हुनेछु

भन्ने छु
‘नेपाली जनता भेरा हुन् ।’
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x