साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या फास्ट जमाना आयो बा !

Nepal Telecom ad

चुलो भित्रै ढिकी जाँतो चुलो भित्रै घट्ट
पानी तताउ, दुई मिनेटमै खाना बन्ने चट्ट

एकै भेट्मा कुराकानी इमेल एड्रेस साट्छन्
लभ गरेको मैना दिनमा पार्टी प्यालेस डाक्छन्

हिजोसम्म हात्तीछापे पैदल हिँड्ने भाइ
अस्ती पेरिस आज मस्को भोलि त सङ्घाई

प्रविधिको जादु आयो समय भो छोटो
क्यामेराले खिच्न नपाई हातमा रङ्गिन फोटो

हामीले नै भोग्न पाउँला सत्ते हजुर कसम
परान गाको घण्टाभित्र पश्पतिमा भसम !

सिन्धुली, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x