साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्लिज सर !

Nepal Telecom ad

म्याटर अलि मिलेन height=
थोरै करेक्सन गर
कतै भास्ट भयो {{read_more}}
कतै लास्ट भयो
कतै नर्मल भयो
अलि हार्ड वर्क गर 
थेसिस तिम्रो पूरा हुन्छ
डन्ट वरी ।

अस्तिको सजेसन मान
नेट इन्टरनेटबाट केही म्याटर तान
हिजोको कमेन्ट काम लाग्छ
अरूको थेसिस दाम लाग्छ
इभिनिङ थ्योरी लागु गर
हार्ड क्वेसन चालु गर
टायम टायममा एपोएन्टमेट लेऊ
फलो अप गर्दै गर 
थेसिस म्याटर भर्दै गर 
थेसिस तिम्रो पूरा हुन्छ
डन्ट वरी ।

त्यो गर्न सके बेटर हुन्थ्यो
त्यसलाई भेटे झन् बेटर हुन्थ्यो
कहिलेकाहीँ त ग्यादरिङले पनि साथ दिन्थ्यो
उनलाई त म कन्टेक्ट गरूँला
फोन म्यासेज पनि हुँदै जाला
सकभर त्यसो गर्न पाए 
उहाँलाई नै भन्न पाए
वाउ ! सुपर फाइन !
थेसिस तिम्रो पूरा हुन्छ
डन्ट वरी ।

थान्क यु सर !
वेलकम सर !
सरकै थेसिस हेर्न पाए
बरु त्यसकै म्याटर
कपी पेस्ट गर्न पाए
थेसिस मेरो पूरा हुन्छ
प्लिज सर !

काठमाडौँ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x