साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के मिल्दैन के

Nepal Telecom ad

मुटुभित्र राखौँ भन्छु के मिल्दैन के height=
उनको अधर चाखौँ भन्छु के मिल्दैन के । {{read_more}}

दोबाटो चौबाटो कति ढुकीबस्नु
काखैमा राखौँ भन्छु के मिल्दैन के ।

देख्दैखेरि खुसी लाग्छ मिलन भए हुने
देवीदेउता भाकौँ भन्छु के मिल्दैन के ।

बेदनाको बिस्कुन सुकाई हासौँ कसरी  
दौलत दिउँ लाखौँ भन्छु के मिल्दैन के ।

उद्धेश्य एउटै भयो आफ्नो तुल्याउने
दिलमा दिल टासौँ भन्छु के मिल्दैन के ।

चाहानामा भिज्नथाले सिराने र तन्ना
मिलीसँगै नाचौँ भन्छु के मिल्दैन के ।

फूलबारी–  ११  पोखरा
फोन ः ९८०६६७७५९४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x