साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झटारो त म पनि हान्छु

Nepal Telecom ad

कोहि लेख्छन् सदावहार्, खारिएका गजलहरु ।
कोहि लेख्छन् सब्द थुप्रो, पारिएका गजलहरु ।।

कतै नक्कल् काफियाको, कतै नक्कल् रद्दिफ् पनि ।
कतै हुन्छ पुरै नक्कल्, सारिएका गजलहरु ।।

सुरुदेखि अन्त्यसम्म, काफियानै खोज्नु पर्ने ।
खिचडि झै झारा तिरी, टारिएका गजलहरु ।।

मुटु नै हो काफिया त, बराबर मिल्नै पर्छ ।
लेख्नु हुन्न नियमलाइ, मारिएका गजलहरु ।।

लेख्नुपर्छ यस्तो गजल्, फ्याँकिएको झटारो झैं।
प्याट्ट हानि फ्याट्ट फल, झारिएका गजलहरु।।

झटारो त म पनि हान्छु, लाग्दै लागेन र पो !
नाङ्लेभारे- ५, काठमाडौं
हाल: युएइ, दुबइ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x