साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्ममा लुतोको ब्यपार

Nepal Telecom ad

भर्खर अनौठो समाचार थियो ।
कुर्सिमा अासिन जनावार थियो ।

स्वार्थका खातिर अाफ्नै अामाको,
अस्तित्व बेच्ने त्यो गध्दार थियो ।

सीता नि त्यसै अघि लागिनन्,
रावणमा रामको अवतार थियो ।

मान्छेले मान्छेकै सौदा गर्ने,
अदालत अगाडि बजार थियो ।

ईश्वर त अाखिर बिशुध्द थिए,
धर्ममा लुतोको ब्यपार थियो ।

भारपा- ८, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x