साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दावाद भन्नुहुन्छ

के रिसाउनु र हजुरसँग आज मुर्दावाद भन्दा, भोलि सबैकुरा बिर्सिएर जिन्दावाद भन्नुहुन्छ।

Nepal Telecom ad

प्रदीप रोदन :

म जान्दिन के सम्झिएर जिन्दावाद भन्नुहुन्छ।
कसैले दिने सराब पिएर जिन्दावाद भन्नुहुन्छ।

आँखा खोल्दा देश रित्तिसकेको हुनेछ भोलि,
अझै आँखा चिम्लिएर जिन्दावाद भन्नुहुन्छ।

आफ्नाहरू भेटिए के भन्नुहुन्छ होला तपाईं ?
दुश्मनहरुसँग मिसिएर जिन्दावाद भन्नुहुन्छ।

ज-जसले काँडा राख्दैछ हजुरको पैतलामा,
उसैलाई फूलमाला दिएर जिन्दावाद भन्नुहुन्छ।

के रिसाउनु र हजुरसँग आज मुर्दावाद भन्दा,
भोलि सबैकुरा बिर्सिएर जिन्दावाद भन्नुहुन्छ।

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x