साइबर अपराध सम्बन्धी सचेतना सामग्री
यस्तो कला सिक्नु छ

यस्तो कला सिक्नु छ

अर्काको पसिना पिएर कसरी हो प्यास मेटाउने अर्काकै भरमा हिँडेर कसरी गन्तव्य भेटाउने पाकेका फल छिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ बेला मौसम चिन्नु पर्छ कसरी भन्ने कला सिक्नु छ ||१||   के बोले जनता जुरुक्क सजिलै उठ्छन् कहाँ जान्दछु के बोले दगुरेर ट्वाक्क शिरमै कुट्छन् कहाँ जान्दछु तात्तातो शिरबाट रक्त चुहुने पार्ने कला सिक्नु छ आफूमात्र बची सबै समरमा मार्ने कला सिक्नु छ ||२||   आफ्नालागि लडून् मरून् बरु सबै बन्ने म हो टाउके आफ्नै होस् बल बुद्धि शत्रु नरहोस् बन्ने म नै माउते हात्तीका शिरमाथि आसन हुने मात्रै कला सिक्नु छ बाँकीमा अनि दैत्य शासन हुने मात्रै कला सिक्नु छ ||३||   ढुङ्गाका युगमा थिए ऋषिहरू ढुङ्गा पुजेरै गए

पुरा पढ्नुहाेस्
सिक्नुछ

सिक्नुछ

यौटा भब्य महल बनाउनु थियो पैसा नपुग्ने भयो इच्छा यो अधुरै छ पूर्ण नगरी आधा जवानी

पुरा पढ्नुहाेस्