जिन्दगीको उत्तरार्ध
यी हात चल्नै जब बन्द होलान् फोहोर आची यिनले नधोलान् माथी नउठ्लान्, अनि पेट खाली भर्ने
पुरा पढ्नुहाेस्शहिद
मेरो देश बनाउँछू म रसिलो भन्दै हिँडेका थियौ आएनौ किन फर्की मातृममता बिर्सी कता अल्पियौ तिम्रो
पुरा पढ्नुहाेस्अझै गएन
लाग्छन उतैतिर अझैपनी नेत्र भाग्छन खै के पियुष रसपान इ नेत्र माग्छन बुझ्दिँन बाँकि छ अझै
पुरा पढ्नुहाेस्नेता महिमा
बिर्स्याैकी साथ लागेर खोला जंगल तर्दथ्यौँ कसैले नसुनोस् भन्दै कानमा मन्त्र भर्दथ्यौँ धेरैभो भेटनै छैन देख्तिन
पुरा पढ्नुहाेस्सिक्नुछ
यौटा भब्य महल बनाउनु थियो पैसा नपुग्ने भयो इच्छा यो अधुरै छ पूर्ण नगरी आधा जवानी
पुरा पढ्नुहाेस्

d.kafle


























