रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
उदास मुद्रामा रक्सी पिउँछु
मित्रहरू हो, म त्यति रक्सी पिउँदिनँ । तथापि यस मामलामा बदनाम छु । मलाई अपार कष्ट केमा छ
पुरा पढ्नुहाेस्एब्सट्रेक्ट सोसियोलिजम
अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै
पुरा पढ्नुहाेस्तेस्रो ‘स’
काठमाडौँ — कमरेड नेकपा अन्डरलाइनको केन्द्रीय सदस्य भएकोमा मलाई खुसी नै लाग्यो । यो उनको कम्युनिष्ट जीवनको
पुरा पढ्नुहाेस्जिम्मेवारी
काठमाडौँ— ‘हेलो । हेलो । यो अखबार कार्यालय हो ?’ ‘हो, के भन्नुछ, भन्नोस् ।’ प्रधान सम्पादकज्यू हुनुहुन्छ ?‘ {{read_more}} अहिले
पुरा पढ्नुहाेस्घामछाया
सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको
पुरा पढ्नुहाेस्रोटीगोटी
नेकपा माओवादी (केन्द्र) का सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनासाथ मधेसी मोर्चाले टुँडिखेलको खुला
पुरा पढ्नुहाेस्यही होइन त ?
सूचनार्थ निवेदन के छ भने इतिहास जुन छ, त्यो ऐतिहासिक नियम बमोजिम दोहोरिएको छ । याद
पुरा पढ्नुहाेस्गद्य मुनामदन
स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित भएका भए कस्तो ‘मुनामदन’ लेख्थे हँ ? अँ, पुरानै ढाँचा–काँचाले भने
पुरा पढ्नुहाेस्

bimal niva























