सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
भ्रष्टहरूको हड्ताल

भ्रष्टहरूको हड्ताल

विमल निभा : एक दिन मुलुकका तमाम भ्रष्टहरूले एकाएक हड्ताल गर्ने निश्चय गरे । नेपाल भ्रष्ट

पुरा पढ्नुहाेस्
दाह्री र राजनीति

दाह्री र राजनीति

विमल निभा : वि.सं. २०३० उनी दाह्रीवाल बुद्धिजीवी हुन् । एक थान चर्चित दाह्रीका धनी ।

पुरा पढ्नुहाेस्
घर फर्कने आह्वान

घर फर्कने आह्वान

विमल निभा : एमालेका नेताहरूले घर फर्कने आह्वान गर्नुभएको छ । विहानैदेखि सोचिरहेछु, म पनि घर

पुरा पढ्नुहाेस्
दुःसमय

दुःसमय

विमल निभा : एउटा काया थियो उसको पनि र त्यसको वाचाल आख्यान, सास छरिएका हुन्थे यताउता

पुरा पढ्नुहाेस्
एक जोडी पाउजेब

एक जोडी पाउजेब

विमल निभा : ससाना सुन्दर पयरमा के तिमी सुनिरहेका छौ पाउजेबको आवाज ? हलुका–हलुका ध्वनि छमछम–छमछम

पुरा पढ्नुहाेस्
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा : भजनियाँमठको गेटमा हरेराम उभिएको थियो । परम सन्तुष्ट मुद्रामा । निधारमा खरानीको तिलक

पुरा पढ्नुहाेस्
भीसीको योग्य उम्मेदवार

भीसीको योग्य उम्मेदवार

विमल निभा : भीसीको पद रिक्त हुन गइरहेको छ । शीघ्र नै । यो एक बौद्धिक

पुरा पढ्नुहाेस्
छेपाराख्यान

छेपाराख्यान

विमल निभा : यो पीतवर्ण नाउँ गरेको एउटा वयस्क छेपारोको आख्यान हो, जो मन्त्रीक्वार्टरनिकटको उद्यानमा सपरिवार

पुरा पढ्नुहाेस्
जुत्ता

जुत्ता

विमल निभा : देशलाई बदल्छु भनेर कसम खानेहरूले एकाएक बदलेका छन् आफ्ना जुत्ता जुत्ताको रङ छ

पुरा पढ्नुहाेस्
प्रज्ञाको मौसम

प्रज्ञाको मौसम

यो कुन समय हो ? १४ गते चैत महिना वि.सं. २०७० साल । होइन, मेरो मतलब

पुरा पढ्नुहाेस्