साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरी काँ

खोई राहु अँध्यारोमा पस्यो । खोई अँध्यारो ? कविले देख्यो । खोई कवि ? कविता लेख्न बस्यो । खोइ कविता ? सकियो ।

Nepal Telecom ad

विमल निभा :

कुखुरीकाँ
बासी भात खाँ ।
खोई मेरो बासी भात ?
गोदामले खायो ।
खोई गोदाम ?
साहुले लुकायो ।
खोई साहु ?
राहु काँ गयो ।
खोई राहु
अँध्यारोमा पस्यो ।
खोई अँध्यारो ?
कविले देख्यो ।
खोई कवि ?
कविता लेख्न बस्यो ।
खोइ कविता ?
सकियो ।

०००
आगाेनेर उभिएको मानिस कवितासङ्ग्रहबाट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x