साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
भीसीको योग्य उम्मेदवार

भीसीको योग्य उम्मेदवार

विमल निभा : भीसीको पद रिक्त हुन गइरहेको छ । शीघ्र नै । यो एक बौद्धिक

पुरा पढ्नुहाेस्
छेपाराख्यान

छेपाराख्यान

विमल निभा : यो पीतवर्ण नाउँ गरेको एउटा वयस्क छेपारोको आख्यान हो, जो मन्त्रीक्वार्टरनिकटको उद्यानमा सपरिवार

पुरा पढ्नुहाेस्
जुत्ता

जुत्ता

विमल निभा : देशलाई बदल्छु भनेर कसम खानेहरूले एकाएक बदलेका छन् आफ्ना जुत्ता जुत्ताको रङ छ

पुरा पढ्नुहाेस्
प्रज्ञाको मौसम

प्रज्ञाको मौसम

यो कुन समय हो ? १४ गते चैत महिना वि.सं. २०७० साल । होइन, मेरो मतलब

पुरा पढ्नुहाेस्
जुत्ता

जुत्ता

देशलाई बदल्छु भनेर कसम खानेहरूले एकाएक बदलेका छन् आफ्ना जुत्ता जुत्ताको रङ छ कालो विश्वासघातको रङ

पुरा पढ्नुहाेस्
आफूलाई बेचिसकेपछि

आफूलाई बेचिसकेपछि

एकाएक उसको ब्याङ्क ब्यालेन्स बढ्यो र किन्यो एउटा न्यानो पञ्जा खुट्टा बेच्यो र किन्यो एउटा चम्किलो

पुरा पढ्नुहाेस्
आत्मआलोचित कमरेड

आत्मआलोचित कमरेड

कमरेडले बिहानको भव्य समारोहमा गरेको आत्मआलोचनालाई के दोहोर्याएका थिए, एउटा धुमिल आकृति अगाडि ठिङ्ग उभियो ।

पुरा पढ्नुहाेस्
शब्दकोश

शब्दकोश

हिजोआज शब्दहरूले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई

पुरा पढ्नुहाेस्
आठाना फिर्ता

आठाना फिर्ता

पुरा पढ्नुहाेस्