भुवनेश्वर उपाध्याय र मनदेवी उपाध्यायका सुपुत्र डा. कुसुमाकर शर्मा गाैतम वि.सं. २०२० असोज १ गते रुकुमकोट, रुकुममा जन्मनु भएकाे हाे । गौतमले न्यास्नल इन्स्टिच्युट अफ टेक्नोलोजी, उडीसा, भारतबाट स्नातक र अल्बर्टा विश्वविद्यालय, एडमन्टन, क्यानाडाबाट विद्यावारिधि गर्नुभएको छ । उहाँ पेशाले इन्जिनियर हुनुहुन्छ । वि.सं. २०३९ मा ‘म को हूँ ?’ शीर्षकको कविता प्रकाशनमार्फत् नेपाली साहित्यमा प्रवेश गर्नु भएक हाे । फित्कौली लगायत विभिन्न साहित्यिक पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशन गर्दै आउनु भएका गौतमको ‘हिउँको राप’ (२०८०) लघुकथासङ्ग्रह प्रकाशित भएकाे छ ।
खोर
डा. कुसुमाकर शर्मा गौतम : “भोलिको ‘तीजको दर’ कार्यक्रममा जाने होला नि श्रुती ? कार्यक्रम पनि
पुरा पढ्नुहाेस्नाम फेर्ने सुरमा
डा. कुसुमाकर शर्मा गौतम : नाम नै प्रत्येक व्यक्तिको पहिचान हो । एउटै व्यक्तिका फरक फरक
पुरा पढ्नुहाेस्प्रमथगण
डा. कुसुमाकर शर्मा गौतम : “किन अधीर देख्दै छु नाथ ?“ तपस्याबाट भर्खर निवृत्त भएका शिवजी
पुरा पढ्नुहाेस्आशिर्वाद
डा.कुसुमाकर शर्मा गौतम : “ए पशुपतिबाजे ! बाहिर निस्क, बाहिर निस्क ।” गगनभेदी आवाज फैलियो चारैतिर
पुरा पढ्नुहाेस्ए बुढा ! बुढो भएछौ
दशैँमा टीका थाप्न छोरा छोरीका परिवारहरू आए नातिनीको बाङ्गो टीका र घरै उचाल्ने चित्कार सम्झाएँ, ’बाङ्गो
पुरा पढ्नुहाेस्को प्रख्यात ?
नेता र भगवानको एकदिन जम्काभेट भए छ । भगवानले नेतालाई चिनीहाले । तर नेताले पहिलो पटक
पुरा पढ्नुहाेस्खुल्ला उम्मेदवार
आनन्दमय निद्रालाई चकनाचुर पार्दै एका बिहानै रेडियोमा सनसनी खबर फैलियो । आँखाका चिप्रा पखाल्न छोडेर झुसे
पुरा पढ्नुहाेस्

dr kusumakar sharma
























