मीरा र गोविन्दमान श्रेष्ठका सुपुत्र किशोरमान श्रेष्ठ २०१३ मङ्सिर मा फर्पिङ, काठमाडौंमा जन्मिनुभएको हो । सिभिल इन्जिनियरसम्मको औपचारिक शिक्षा पूरा गर्नुभएका श्रेष्ठ हाल सानेपा, ललितपुर बस्नुहुन्छ । ‘किशोर पहाडी’ उपनामले साहित्य सिर्जना गर्नुहुने श्रेष्ठको पहिलो रचना रुपरेखा पत्रिकामा २०३३ मा एकाङ्की प्रकाशित भएको थियो । ‘बाँच्नु र बाँचेकाहरू’ कथासङ्ग्रह (२०३७) प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका श्रेष्ठका दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँ ‘साझा पुरस्कार’ (२०४५), ‘मैनाली कथा पुरस्कार’ (२०६३) लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्माद्वारा पुरस्कृत, सम्मानित हुनुहुन्छ । सम्पर्क : ५५२७३४७
अन्धकार
देखिँदैनसेतो हुँदै गएकोमेरो कपाल,चर्किँदै गएको भित्ताआफ्नो घरको,देखिँदैनक्यालेण्डर पनिदिनगन्तीको—घट्दै गएको ।न त देखिन्छछिमेकीकाआँसुका छिर्काहरू ।बरु फूलहरू कल्पनामा
पुरा पढ्नुहाेस्

kishor pahadi

























