साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धकार

Nepal Telecom ad

देखिँदैन
सेतो हुँदै गएको
मेरो कपाल,
चर्किँदै गएको भित्ता
आफ्नो घरको,
देखिँदैन
क्यालेण्डर पनि
दिनगन्तीको—
घट्दै गएको ।
न त देखिन्छ
छिमेकीका
आँसुका छिर्काहरू ।
बरु फूलहरू कल्पनामा सजाउन पाइन्छ,
बरु रहरहरू सपनामा दौडाउन पाइन्छ,
रात त्यसैले प्रिय लाग्छ,
आँखा चिम्लेर छामिरहुँ
— निष्पट्ट कालो रात ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x