तुलसीराम उपाध्याय र भक्तकुमारी उपाध्यायका सुपुत्र प्रकाश अर्याल २०१८ जेठ ३० गते मनमैजू, काठमाडौंमा जन्मनु भएको हो । मानवशास्त्र विषयमा एम. ए. सम्मको योग्यता हासिल गर्नु भएका अर्याल अवकाशप्राप्त प्राविधिक वन अधिकृत हुनुहुन्छ । प्रेमका तीता क्षणहरू (२०३५) कथा प्रकाशन गरी साहित्य यात्रामा प्रवेश गर्नु भएका अर्यालको ‘वेदना लुक्न पाओस्’ (२०८०) कविता सङ्ग्रह प्रकाशित रहेको छ ।
बेताल छ
प्रकाश अर्याल : देख्नमा धीर त्यो भित्र आघात छ रश्मिको खोजमा शून्यता रात छ लोकका सामुमा
पुरा पढ्नुहाेस्वृद्ध विलौना
प्रकाश अर्याल : कुनै बेला यस्तो घरभरि भएको जगजगी सबै हुन्थे साथै विपिन वन बास्ना मगमगी
पुरा पढ्नुहाेस्अँध्यारो टिक्टक लाइभ
प्रकाश अर्याल : यो आकर्षणको अनेक रमिता, सञ्जालको बन्धन तान्दो यो विपरीत लिङ्ग वयका, लठ्याउँदै
पुरा पढ्नुहाेस्महाकवि देवकोटाको सम्झना
प्रकाश अर्याल : लक्ष्मी हौ अनमोलका निधि तिमी, नेपालका पुत्र हौ काव्योद्यान रङाउने कुशलका, आदर्शका शूत्र
पुरा पढ्नुहाेस्बा-आमा
प्रकाश अर्याल : बा आमा भवका अमूल्य गहना, झल्को हिरा मानिक प्यारो काख छ यो सँधै
पुरा पढ्नुहाेस्खोले र सिस्नु मीठो, साथै मिलेर खाँदा
प्रकाश अर्याल : बाँझो भएछ पाखो, जोत्ने कता हराए ? विश्वासको सहारा, अन्तै कतै बिलाए कस्तो
पुरा पढ्नुहाेस्टिकटक संसार
प्रकाश अर्याल : कस्तो टिक्टक साँच्चिकै प्रिय भयो, नाच्दा भए नर्तकी खुल्दै गायनमा छ दृश्य रमिता,
पुरा पढ्नुहाेस्

prakash-aryal

























