साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाटुलीदेवी र भूमिप्रसाद पोखरेलका सुपुत्र शिवहरि पोखरेल २०११ फागुन १० गते गोठाटार, काठमाडौंमा जन्मिनुभएको हो । स्नातकतहसम्मको औपचारिक शिक्षा लिनुभएका पोखरेल सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । उहाँ हाल अमेरिका बस्नुहुन्छ । विभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रपत्रिकामा फुटकर रचना प्रेषित गरिरहनुभएका पोखरेलको एकल कृति भने प्रकाशित भएको छैन ।सम्पर्क : १५७१ ३१७ ९४३३ (अमेरिका), ९८५१०३७२४७ (नेपाल)
भ्रष्ट चाल

भ्रष्ट चाल

शिवहरि पोखरेल : लेख्नु पर्छ लेख्दै गरौ भ्रष्टहरूको भ्रष्ट चाल पर्दाफास गर्नै पर्छ बन्नु पर्छ तिनको

पुरा पढ्नुहाेस्
झुट त्याग तिमी

झुट त्याग तिमी

शिवहरि पोखरेल : दास युग थियो मान्छे खरिद विक्री हुन्थे काम धेरै भोजन थोरै सधैँ सधैँ

पुरा पढ्नुहाेस्