सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
शंकरप्रसाद र इन्दु बाँस्कोटाकी सुपुत्री सुधा बाँस्कोटा ढकाल २०२६ साल भदाै २६ गते कीर्तिपुरमा जन्मिनु भएकाे हाे । एम.बि.ए. सम्मकाे औपचारिक शिक्षा हासिल गर्नुभएकी ढकाल अनुपम सिर्जना प्रतिष्ठानकी महासचिव हुनुहुन्छ । उहाँका प्रकाशित कृतिहरूमा अस्मिता (बाछिटा सङ्ग्रह , २०७९), लघुकथाकाे सुगन्ध (संयुक्त लेखन- २०७९) हुन् । कविता, गजल, मुक्तक, अनुसन्धानात्मक लेख, बाछिटा, लघुकथा आदि लेखनमा रूचि राख्नुहुने ठकालकाे ‘शब्द सुधा’ गजलसङ्ग्रह र एउटा कवितासङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा छ । उहाँ बाछिटा सबंर्धन सम्मान- २०७९, गाेधूलि गंगा जागरण पुरस्कार- २०७९ बाट सम्मानित हुनुहुन्छ । सम्पर्क : ९८४३०७७९१५, इमेल : baskotasudha@gmail.com
कानै चिरेकाले

कानै चिरेकाले

सुधा बाँस्कोटा ढकाल : आफ्नै दूनाे साेझ्याउने भए सत्ताधारी लुकाउन मात्र खाेज्छन् भ्रष्टाचारका भारी खानुकाे त

पुरा पढ्नुहाेस्
चिप्लेकिराहरू !

चिप्लेकिराहरू !

सुधा बाँस्कोटा ढकाल जतासुकै सलबलाइरहेका दिनरात बिहानसाँझ हरपल र्‍याल चुहाएर घस्रँदै मुन्टँदै सिङ् हल्लाएर चिप्लिरहन्छन् चिप्ले

पुरा पढ्नुहाेस्