मैया र हरिबहादुरका सुपुत्र सूर्यबहादुर पिवाको जन्म १९८४ भदौ कृष्णद्वादशीका दिन भक्तपुरमा भएको थियो । स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका पिवा अध्यापन पेशामा सम्वद्ध थिए । नेवारी साहित्य लेखनबाट नेपाली साहित्यमा प्रवेश गरेका पिवाको ‘मास्टर साहेब’(२०३५), ‘घुयँत्रो’ (२०५५) र ‘झटाराे’ हास्यव्यङ्ग्य कृति लगायत ५ वटा नेवारी भाषाका कृतिहरू प्रकाशित छन् । पिवाले भैरव पुरस्कार (२०४७), नेपालभाषा साहित्य रत्न (२०६०) जस्ता बहुप्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए । पिवाको निधन २०६३ फागुन १ गते भएको थियो ।
हनुमान ढोकाका श्री हनुमानजी
तपाईंलाई आफूसित लोग्नेपन कम भएको जस्तो लाग्दछ अथवा लोग्नेपन नै नभएको जस्तो लाग्दछ ? यदि त्यस्तो
पुरा पढ्नुहाेस्मास्टरको मासिक बजेट
पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा यतियति खर्च गर्ने भनेर
पुरा पढ्नुहाेस्

surya bahadur piwa
























