सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मैया र हरिबहादुरका सुपुत्र सूर्यबहादुर पिवाको जन्म १९८४ भदौ कृष्णद्वादशीका दिन भक्तपुरमा भएको थियो । स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेका पिवा अध्यापन पेशामा सम्वद्ध थिए । नेवारी साहित्य लेखनबाट नेपाली साहित्यमा प्रवेश गरेका पिवाको ‘मास्टर साहेब’(२०३५), ‘घुयँत्रो’ (२०५५) र ‘झटाराे’ हास्यव्यङ्ग्य कृति लगायत ५ वटा नेवारी भाषाका कृतिहरू प्रकाशित छन् । पिवाले भैरव पुरस्कार (२०४७), नेपालभाषा साहित्य रत्न (२०६०) जस्ता बहुप्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए । पिवाको निधन २०६३ फागुन १ गते भएको थियो ।
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा : यस परिवारको प्रतिनिधिसभाका सांसदज्यूहरू अर्थात् छोराछोरीहरू, जुवाई-बुहारीहरू, जेठाज्यू-जेठानहरू, नन्द-देवरहरू, भतिजा-भतिजीहरू एवं नातिनातिनाहरू ।

पुरा पढ्नुहाेस्
ब्रेक समातेर हिँड्नु पर्‍यो बा !

ब्रेक समातेर हिँड्नु पर्‍यो बा !

सूर्यबहादुर पिवा : हामीहरू महाभारत श्रद्धापूर्वक पढ्दछौँ र गीता पनि दिनहुँ पाठ गरेर खाने गर्दछौँ ।

पुरा पढ्नुहाेस्
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा : एक दिन म स्वर्गलोकमा आफ्नो कोठामा आनन्दसँग पल्टिरहेको थिएँ । टेलिफोनको घण्टी बज्यो

पुरा पढ्नुहाेस्
हनुमानढोकाका श्री हनुमानजी

हनुमानढोकाका श्री हनुमानजी

सूर्यबहादुर पिवा : तपाईंलाई आफूसित लोग्नेपन कम भएको जस्तो लाग्दछ अथवा लोग्नेपन नै नभएको जस्तो लाग्दछ

पुरा पढ्नुहाेस्
कुकुर छ, होशियार !

कुकुर छ, होशियार !

सूर्यबहादुर पिवा : आजभोलि अधिकांश मानिसको घरको मूल ढोकामाथि सूचनापाटी जस्तो लेखेर झुन्डाइराखेको हुन्छ- ‘ककर छ,

पुरा पढ्नुहाेस्
टुपी व्यापार

टुपी व्यापार

सूर्यबहादुर पिवा : नेपालका एकतन्त्री शासक प्राइममिनिस्टर जङ्गबहादुरदेखि पञ्चायती प्रजातन्त्रकालीन प्राइममिनिस्टर जङ्गबहादुरसम्मका प्राइममिनिस्टरहरूले नेपालका जङ्गलका रूखहरू

पुरा पढ्नुहाेस्
विद्वान् सर्वत्र पूज्यते

विद्वान् सर्वत्र पूज्यते

कीर्तिशेष सूर्यबहादुर पिवा : “स्वदेशे पूज्यते राजा, विद्वान् सर्वत्र पूज्यते“ गुरुले यो श्लोक पढ्नुभो र अथ्र्यायाएर

पुरा पढ्नुहाेस्
हनुमान ढोकाका श्री हनुमानजी

हनुमान ढोकाका श्री हनुमानजी

तपाईंलाई आफूसित लोग्नेपन कम भएको जस्तो लाग्दछ अथवा लोग्नेपन नै नभएको जस्तो लाग्दछ ? यदि त्यस्तो

पुरा पढ्नुहाेस्
मास्टरको मासिक बजेट

मास्टरको मासिक बजेट

पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा यतियति खर्च गर्ने भनेर

पुरा पढ्नुहाेस्