साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको माया

यति भनेर उनी ढलिन् । आश्रमका मनिसले उनको नाडी समाते । उनको प्राण उडिसकेको रहेछ ।

Nepal Telecom ad

“म अब धेरै दिन बाँच्दिन । मलाइ छोरीसँग कुरा गराइदिनुहोस् ।” आश्रममा रहेकी बूढी आमाले आग्रह गरिन् ।
फोनमा कुराकानी भयो ।

“आामा त सधैँ भेट्ने कुरा मात्र गर्नुहुन्छ । मलाई फुर्सद छैन । पैसा त पठाइरहेकी छु । कति कचकच गरिरहनुपर्ने बूढी मान्छेलार्ई । तपाईंहरूले उहाँलार्ई राम्ररी हेरचाह गर्नुहोला ।” आमासँग कुराकानी पछि छोरीले भनिन् ।

छोरीले भनेको कुरा सुनेकी आमाको आँखामा आँसु आयो ।

“तिमीलाई आमाको माया रहेनछ । आमाभन्दा ठूलो पैसा ठानिछौ । अर्को जम्ममा तिमी मेरो आमा बनेर जन्मिनु त्यसपछि तिमीलाई थाहा हुनेछ, आमाको माया कस्तो हुनेछ ।” उनी यति भनेर बडबडाइन् ।

यति भनेर उनी ढलिन् । आश्रमका मनिसले उनको नाडी समाते । उनको प्राण उडिसकेको रहेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x