साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफ्नो उपस्थितिको कुनै मतलब हुँदैन भने बेरोजगार भए होला मेलो खोज्दै गइँदैन ।

Nepal Telecom ad

१.
हर बखतको गुन-गुन बनिदिन्छु
सारङ्गीको सुरिलो धुन बनिदिन्छु
सिङ्गै मनभित्र नअटाए भन प्रिय !
रुप विनाको मजबुन बनिदिन्छु ।


खरबारीको झार हुँदो हुँ त धुरीमा बास हुन्थ्यो
वट वृक्ष भए पनि एक्ले पिपलको आस हुन्थ्यो
आफू त दुबो भइएछ कतिले कुल्चने हुन् आखिर !
थोरैको पैतला परेदेखि अलिकति अहसास हुन्थ्यो ।

३.
स्वाभिमान गुमाएर अपमान सहिँदैन
अवीर खाद लाउँदैमा ठूलोबडो भइँदैन
आफ्नो उपस्थितिको कुनै मतलब हुँदैन भने
बेरोजगार भए होला मेलो खोज्दै गइँदैन ।

०००
पोखरा-१०, हाल- संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x