रुकमिणा अधिकारी र नारायणदत्त अधिकारीको सन्तानका रूपमा २००३ कार्तिक ३० गते सुन्दरबजार न.पा. ३, दुराडाँडा लमजुङमा जन्मनुभएका तीर्थराज अधिकारी हाल ओहायो, संयुक्त राज्य अमेरिकामा बस्नु हुन्छ । स्नातकोत्तर गर्नु भएका अधिकारीलाई ‘मुक्तकमणि’ भनेर पनि चिनिन्छ । ‘झुल्का’ पत्रिकाबाट साहित्यमा प्रवेश गर्नु भएका अधिकारीको ‘जूनकीरी’ (कविता सङ्ग्रह) पहिलो प्रकाशित कृति हो। हालसम्म विभिन्न विधाका दर्जनौ कृतिहरू प्रकाशित छन्। बोर्ड अफ ट्रष्टिज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार रहनु भएका अधिकारी विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँले ‘प्रवल गोरखा दक्षिण बाहु’ (२०५५), ‘सम्माननीय राष्ट्रपतिज्यूबाट कदर’ (२०६७) लगायत अनेकौँ पुरस्कार, सम्मान तथा अभिनन्दन प्राप्त गर्नु भएको छ । सम्पर्क : ९८४६०३९०४४ नेपाल, +१ ३३०२८६३८५३, २३४२३२१८४१
तीन ठाेक्तक
तीर्थराज अधिकारी : १. पुरानो कुरीति चटक्कै छोडिदिउँ आफ्नो सोचाईको दिशानै मोडिदिउँ झुटो सोच्ने त दुनिया
पुरा पढ्नुहाेस्दिल दुखाई सकेपछि
तीर्थराज अधिकारी : तीन मुक्तक १. रहस्य फुकाई सकेपछि बिस्कुन सुकाई सकेपछि माफी मागेर के गर्नु
पुरा पढ्नुहाेस्तीन शीर्षकमा तीन ठाेकान
तीर्थराज अधिकारी : १. नागरिकको शिर यहाँ सम्झौता गरेर अपराध लुकाइन्छ भागबण्डामा मूख्य गाँठो (ग्रन्थि) फुकाइन्छ
पुरा पढ्नुहाेस्तीन थरी मुक्तक
तीर्थराज अधिकारी : १. हमेसा स्वहितमा मन्दियो भने लोकले मतलवी भन्दियो भने आडम्बरी व्यर्थ हुनजान्छ मित्र
पुरा पढ्नुहाेस्तिक्त अनुभूति
तीर्थराज अधिकारी : १. सादा जीवन जिउन मन लाग्छ उध्रेको वस्त्र सिउन मन लाग्छ तनमा जलीय
पुरा पढ्नुहाेस्गुदी
तीर्थराज अधिकारी : सारा संसार डुलियो काँस समान फुलियो देखावटी गर्दा गर्दै- आफ्नै औकात भुलियो। ००
पुरा पढ्नुहाेस्ज्येष्ठ नागरिक
तीर्थराज अधिकारी: व्यवहार र विषयमा सन्त हुन् गृहस्थी र सन्यासीका महन्त हुन् मात्र सद्भाव चाहिन्छ उनलाई
पुरा पढ्नुहाेस्तीन ठाेक्तक
तीर्थराज अधिकारी : १. फिता ल्याए जमिन नापे खोला थुने ढडिया थापे गँगटो पर्यो हातै टोक्यो
पुरा पढ्नुहाेस्चार ठाेक्तक
तीर्थराज अधिकारी : १. जब संस्कृति नष्ट भएको देख्नेछन् कवि-लेखकले पानाभरि लेख्नेछन् नेतृत्वनै कुमार्गीतर लाग्यो भने
पुरा पढ्नुहाेस्

teerth raj adhikari


























