साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

शासक फेरिनु मात्र परिवर्तन हो र साथी ? उज्ज्वल भविष्य देखिने पृथक पाटो चाहियो।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
कि मेरो दिमाग भरि हिलो छ
कि यो भूतलनै गिलो छ-
किन त जहाँ टेके पनि पैह्रो जाने ?
कि मेरो पद चापनै दम्किलो छ ?

२.
न म कसैको थैलीमा छु, न गोजीमा छु
जीवन्त जीवन आफैँ जिउने रोजीमा छु
खान तलासी लिएर कतै नखोज मलाई
म त एउटा मौलिक मनको खोजीमा छु।

३.
बहाना होइन हामीलाई बाटो चाहियो
हाम्रो अमूल्य मतदानको साटो चाहियो
शासक फेरिनु मात्र परिवर्तन हो र साथी ?
उज्ज्वल भविष्य देखिने पृथक पाटो चाहियो।

०००
पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
बेलाको बोली – १७४

बेलाको बोली – १७४

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x