साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुदी

दुईचार अक्षर कोरिएकै छ बगरका पत्थर फोरिएकै छ गर्ने त निर्वाह हो, हुँदो रहेछ भोजनार्थ हातमुख जोरिएकै छ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

सारा संसार डुलियो
काँस समान फुलियो
देखावटी गर्दा गर्दै-
आफ्नै औकात भुलियो।
००
दुईछाक खाइएको छ
जिउमा टालो लाइएको छ
गाग्रीमा पानी भए पछि
रोचा किन चाहिएको छ ?।
००
दुईचार अक्षर कोरिएकै छ
बगरका पत्थर फोरिएकै छ
गर्ने त निर्वाह हो, हुँदो रहेछ
भोजनार्थ हातमुख जोरिएकै छ।

०००
पोखरा १०, हाल-संयुक्त राज्य कमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x