साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कहिले पछि लागेर सालो आउँथ्यो कुनै दिन माकुराको जालो आउँथ्यो राजनीति छोडि नहालेको भए त- आज कान्छाबाको पनि पालो आउँथ्यो।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
पुरानो कुरीति चटक्कै छोडिदिउँ
आफ्नो सोचाईको दिशानै मोडिदिउँ
झुटो सोच्ने त दुनिया छँदैछ नि ?
रिक्त टाउँमा शुद्ध विचार जोडिदिउँ।

२.
यिनै देशका कर्णधार ठान्नु हुन्थ्यो
चटकेलाई आफ्नो नेता मान्नु हुन्थ्यो
हाम्रो देश चमत्कारले बन्ने भए-
जादूगरलाई रोजेर छान्नु हुन्थ्यो।

३.
कहिले पछि लागेर सालो आउँथ्यो
कुनै दिन माकुराको जालो आउँथ्यो
राजनीति छोडि नहालेको भए त-
आज कान्छाबाको पनि पालो आउँथ्यो।

०००
पाेखरा १०, हाल-संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x