साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन शीर्षकमा तीन ठाेकान

बुद्धिजीवी मूर्तिजस्तै निष्कृय हुनु भएन देशै बिग्रन्छ राजनीति धमिलो भयो भने।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१. नागरिकको शिर
यहाँ सम्झौता गरेर अपराध लुकाइन्छ
भागबण्डामा मूख्य गाँठो (ग्रन्थि) फुकाइन्छ
यस्तै चलिरहेछ यो देशमा अझै पनि
दुनियाँमा नागरिकको शिर झुकाइन्छ।

२. कस्ले पढ्ने हो ?
हावाले उँडाउने हो कि, भुमरीमा गड्ने हो ?
मन्दिरमा पर्ने हो कि, रछ्यानमा सढ्ने हो ?
ठेगाना नलेखेको चिठी समान रहेछ जिन्दगी
कहाँ पुगिन्छ, कस्ले हेर्ने, कस्ले पढ्ने हो ?

३. धमिलो राजनीति
सुध्रिन्छ देश सङ्कल्प गमिलो भयो भने
तोडिन्छ मित्रता सम्बन्ध अमिलो भयो भने
बुद्धिजीवी मूर्तिजस्तै निष्कृय हुनु भएन
देशै बिग्रन्छ राजनीति धमिलो भयो भने।

०००
पोखरा १०, हाल-संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x