साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन थरी मुक्तक

ठेगाना नलेखेको चिठी समान रहेछ जिन्दगी कहाँ पुगिन्छ, कस्ले हेर्ने कस्ले पढ्ने हो ?

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
हमेसा स्वहितमा मन्दियो भने
लोकले मतलवी भन्दियो भने
आडम्बरी व्यर्थ हुनजान्छ मित्र
आदतनै स्वभाव बन्दियो भने।

२.
सुध्रिन्छ देश सङ्कल्प गमिलो भयो भने
तोडिन्छ मित्रता सम्बन्ध अमिलो भयो भने
बुद्धिजीवी मूर्तिजस्तै निष्कृय हुनु भएन
देशै बिग्रन्छ राजनीति धमिलो भयो भने ।

३.
हावाले उँडाउने हो कि, भुमरीमा गड्ने हो ?
मन्दिरमा पर्ने हो कि, रछ्यानमा सढ्ने हो ?
ठेगाना नलेखेको चिठी समान रहेछ जिन्दगी
कहाँ पुगिन्छ, कस्ले हेर्ने कस्ले पढ्ने हो ?

०००
पोखरा १०, हाल-संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
तीर्थराज अधिकारी
तीर्थराज अधिकारी
1 year ago

‘फित्कौली” ई-पत्रिका, मेरा मुक्तकहरुलाई स्थान दिनु भएकोमा हार्दिक आभार! यस पत्रिकामा रचना प्रकाशित हुनुमा म ठुलो उपलब्धि महसुस गर्दछु।

Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
1
0
Would love your thoughts, please comment.x
()
x