साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल दुखाई सकेपछि

कुरा नकाटे पनि कुरा त चल्दो रहेछ अम्बाको बोटमा स्याउ पनि फल्दो रहेछ आफ्नै दिमागमा अहंभाव हुर्कियो भने आगो नलागे पनि मन त जल्दो रहेछ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

तीन मुक्तक

१.
रहस्य फुकाई सकेपछि
बिस्कुन सुकाई सकेपछि
माफी मागेर के गर्नु साथी ?
यो दिल दुखाई सकेपछि !

२. नदीझैँ सदा निरन्तर बहन सक्छ
देहरुपी पिँजराभित्र रहन सक्छ
जति चोट खाँदा पनि फुट्दैन यो मन
आरनको फलाम जस्तै सहन सक्छ।

३.
कुरा नकाटे पनि कुरा त चल्दो रहेछ
अम्बाको बोटमा स्याउ पनि फल्दो रहेछ
आफ्नै दिमागमा अहंभाव हुर्कियो भने
आगो नलागे पनि मन त जल्दो रहेछ।

०००
पोखरा १०, हाल- संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Kalyan Panta
Kalyan Panta
1 year ago

मीठो विम्बात्मक रसिला मुक्तक / मुक्तकमणि अधिकारीका मुक्तकहरु यसरी नै फित्कौलीले खोजी गरुँन् ।

Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

तीर्थराज अधिकारी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x