साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुकमिणा अधिकारी र नारायणदत्त अधिकारीको सन्तानका रूपमा २००३ कार्तिक ३० गते सुन्दरबजार न.पा. ३, दुराडाँडा लमजुङमा जन्मनुभएका तीर्थराज अधिकारी हाल ओहायो, संयुक्त राज्य अमेरिकामा बस्नु हुन्छ । स्नातकोत्तर गर्नु भएका अधिकारीलाई ‘मुक्तकमणि’ भनेर पनि चिनिन्छ । ‘झुल्का’ पत्रिकाबाट साहित्यमा प्रवेश गर्नु भएका अधिकारीको ‘जूनकीरी’ (कविता सङ्ग्रह) पहिलो प्रकाशित कृति हो। हालसम्म विभिन्न विधाका दर्जनौ कृतिहरू प्रकाशित छन्। बोर्ड अफ ट्रष्टिज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार रहनु भएका अधिकारी विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाँले ‘प्रवल गोरखा दक्षिण बाहु’ (२०५५), ‘सम्माननीय राष्ट्रपतिज्यूबाट कदर’ (२०६७) लगायत अनेकौँ पुरस्कार, सम्मान तथा अभिनन्दन प्राप्त गर्नु भएको छ । सम्पर्क : ९८४६०३९०४४ नेपाल, +१ ३३०२८६३८५३, २३४२३२१८४१
तीन ठोक्तक

तीन ठोक्तक

१. रातमा शितल दिने पनि जून छ अँध्यारोमा प्रकाश दिने पनि जून छ दिनमामात्र देखिने सूर्य

पुरा पढ्नुहाेस्
तीन ठाेक्तक

तीन ठाेक्तक

१. उखु पेले, गीत गाए अब रोइलामात्र बाँकी छ खाजाको परिकार सकियो, छोइलामात्र बाँकी छ उता

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

१. अनाचारी प्रवृत्तिको दूरदर्शी मित्र हुँदैन कर्मठ राजनेताको दोधारे चरित्र हुँदैन पारदर्शीतानै व्यवहार कौशल हो नेताजी

पुरा पढ्नुहाेस्
परिहास्यपू्र्ण ६ ठोकान

परिहास्यपू्र्ण ६ ठोकान

१. आधा पेट खाइन्छ एकसरो लाइन्छ यहाँका हरेक काउण्टरमा गरिबी साट्न पाइन्छ । २. अम्बाको बोटमा

पुरा पढ्नुहाेस्