साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

उता कोल पट्टिकाले रस उमाले, खुदो बनाए यतातिर भने किनाराको खोइलामात्र बाँकी छ ।

Nepal Telecom ad

१.
उखु पेले, गीत गाए अब रोइलामात्र बाँकी छ
खाजाको परिकार सकियो, छोइलामात्र बाँकी छ
उता कोल पट्टिकाले रस उमाले, खुदो बनाए
यतातिर भने किनाराको खोइलामात्र बाँकी छ ।

२.
दुःखी जनता सल्लो बाल्छन्
एउटा दुइटा मुर्गा पाल्छन्
कसैले छोडेको पत्ती टिपेर
गरीब जनता दारी फाल्छन् ।

३.
सिकार गएँ, लुरे स्याल भेटेँ
खेल्न गएँ ख्याल ख्याल भेटेँ
भरे राजनीतिमा प्रवेश गरेँ
त्यहाँ त झन् महाँजाल भेटेँ ।

०००
पोखरा-१०, हाल- ओहायो, संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x