साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

हजुर पनि मेरो दलको बन्ने भए म्याम्बर बसी-बसी पाउनु हुन्छ बुद्धिजीवी च्याम्बर

Nepal Telecom ad

१.
रातमा शितल दिने पनि जून छ
अँध्यारोमा प्रकाश दिने पनि जून छ
दिनमामात्र देखिने सूर्य त के भो ?
उदाए पनि हुन्छ नउदाए पनि हुन्छ ।

२.
माग्ने त ऊ पनि माग्ने नै हो
एउटा अमीर हो अर्को थाङ्ने हो
पहिलो मन्दिरको भित्र पुगेर माग्छ भने
दोश्रो माग्दै उसैको पछि लाग्ने हो ।

३.
हजुर पनि मेरो दलको बन्ने भए म्याम्बर
बसी-बसी पाउनु हुन्छ बुद्धिजीवी च्याम्बर
कति जति आउँछ कुन्नी ? तोडफोड गर्न
आउँदा सँगै ल्याउनु होला खुकुरी र ह्यामर ।

०००

पोखरा-१०, हाल- ओहायो, संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x