साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

यो त खुला जबर्जस्ती भएन र हजुर ? नादिर शाहले दिल्ली लुटेझैं लुटेका छन् ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
जब संस्कृति नष्ट भएको देख्नेछन्
कवि-लेखकले पानाभरि लेख्नेछन्
नेतृत्वनै कुमार्गीतर लाग्यो भने ?
दोबाटोमा भीजा हालेर छेक्नेछन् ।

२.
सदानीरा शुद्ध नदी हो उ कहिल्यै सुक्दैन
सुदृढ निश्चय बिना कोही लक्षमा पुग्दैन
सुमार्गको आप्रत्यक्ष तागत हो निर्भवता
अदम्य साहस छ उत्सव कदापि झुक्दैन ।

३.
समता र विषमता एउटै बालीमा राखेर फेट्दछ
स्वच्छ सुकिलो मनोभूमि बनाउनुको सट्टामा मेट्दछ
जसले जुन दृष्टि लगाउँछ त्यसैभित्र पाउने न हो
छिद्रदर्शीले त देवलोकमा पनि दोषमात्रै भेट्दछ।

४.
कहिले जुटेका छन कहिले फुटेका छन्
जनतालाई चिउरा कुटेभी कुटेका छन्
यो त खुला जबर्जस्ती भएन र हजुर ?
नादिर शाहले दिल्ली लुटेझैं लुटेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x