साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

अब समृद्धिको बीउ लागेको छ भरभराउँदो जीउ लागेको छ तिम्रो आफ्नै हत्केलो हेर त साथी, पाँचै औँलामा घिउ लागेको छ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
फिता ल्याए जमिन नापे
खोला थुने ढडिया थापे
गँगटो पर्‍यो हातै टोक्यो
कुनै डराए कुनै काँपे।

२.
अब समृद्धिको बीउ लागेको छ
भरभराउँदो जीउ लागेको छ
तिम्रो आफ्नै हत्केलो हेर त साथी,
पाँचै औँलामा घिउ लागेको छ।

३.
कि मेरो दिमाग भरि हिलो छ
कि यो भूतलनै गिलो छ-
किन त जहाँ टेके पनि पैह्रो जाने ?
कि मेरो पदचापनै दम्किलो छ ?

०००
पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x