साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुत्तरित क्षण

“उनलाई त फूलमालाले स्वागतसम्मान गरेर सीता विवाह गराइदिए ।” गुरुले सकारात्मक भाव प्रकट गरे । विवेकले गुनासो गरे- “हामी बालखलाई चैँ सानोतिनो गल्तीमा पनि ठूलो सजाय हुन्छ ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

लोकेन्द्र, पढाइरहेका थिए ‘शिवको धनुषको महिमा’ ।
विवेकको ध्यान अन्यत्र मोडियो । उसलेले गुरुसँग प्रश्न सोध्यो- “गुरु ! वास्तवमा शिवको धनुष कस्ले भाँचेको हो ?”

“मैले अघिनै भनिसकेँ रामले भाँचेका हुन् ।”
“भाँचेका चैँ किन रहेछ गुरु ?” विवेकको बाल मन बोल्यो ।
“धनुषमा ताँदो चढाउँदा भाँच्चिएको हो ।” गुरुले अवोध मन शान्तपार्ने प्रयास गरे ।
“धनुष भाचिँदा रामलाई कसैले गाली गरेन ?”

“उनलाई त फूलमालाले स्वागतसम्मान गरेर सीता विवाह गराइदिए ।” गुरुले सकारात्मक भाव प्रकट गरे ।
विवेकले गुनासो गरे- “हामी बालखलाई चैँ सानोतिनो गल्तीमा पनि ठूलो सजाय हुन्छ ।”

०००
इटहरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
दीर्घायु

दीर्घायु

श्रीप्रसाद पाेखरेल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x