साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाता र नेता

मैले सोधेँ– तपाईंले बिहे गरेको त एउटै होइन र ? अनि तपैँकी श्रीमतीको भाइ पनि एउटै मात्रै होइन र ? उहाँले भन्नुभयो– बिहे गरेको पो एउटै हो, नगरेको चैँ हुँदैन र ?

Nepal Telecom ad

चट्याङ मास्टर :

उहाँका नातेदार नेता हुनैपर्दैन
कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ?

नेता त बन्नुस्, उहाँको नातेदारमा परिहालिन्छ
नेता नै नबनी उहाँको नातेदार त्यसै बनिन्छ ?

देशका आधा नेता त उहाँका आफ्नै साला छन्
त्यसभित्र चार जात छत्तीस वर्ण सबै सालाखाला छन्
मैले सोधेँ– तपाईंले बिहे गरेको त एउटै होइन र ?
अनि तपैँकी श्रीमतीको भाइ पनि एउटै मात्रै होइन र ?
उहाँले भन्नुभयो– बिहे गरेको पो एउटै हो, नगरेको चैँ हुँदैन र ?

देशका आधा नेता उहाँका आफ्नै भिनाजु हुनुहुन्छ
‘उहाँ मेरो भिनाजु’– भेटमा नेता देखाउँदै अरुलाई चिनाउनुहुन्छ
मैले सोधेँ– तपाईंकी दिदी त एउटै होइन र ?
उहाँले भन्नुभयो– आफ्नै दिदी पो एउटी हो, पर्ने चैँ हुँदैन र ?

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x