साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिक महफिल !!

बिहानै बिहानै सबै रात भन्छन् उहाँले गरेका सही बात भन्छन् । म देख्दैछु नाङ्गै भुतुङ्गै भएको प्रणामी गुलामी झुटो बात भन्छन् ।

Nepal Telecom ad

भए देशवासी बडो भाग्यमानी
सँधै हुन्छ मन्त्रीहरूको कहानी ।
प्रतिज्ञा समारोहका मेजमानी
जदौ बालुवाटार सत्ता सिरानी।।

प्रणामीहरू छन् झुकी स्वस्ति गर्ने
शिरोधार्य मर्जी भनी पाउ पर्ने ।
नयाँ राजसी ठाँटका हाउभाउ
छ कार्पेट रातो सधैँ आउजाउ ।।

गयो साँझ पर्दै भयो मध्य रात
अनौठो र नौलो भएको छ बात ।
लिई मन्त्र “सामन्त“ आएर राती
सुटुक्कै दिने मन्त्रणा बुद्धि भाँती।।

बिहानै बिहानै सबै रात भन्छन्
उहाँले गरेका सही बात भन्छन् ।
म देख्दैछु नाङ्गै भुतुङ्गै भएको
प्रणामी गुलामी झुटो बात भन्छन् ।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x