साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्य त नाङ्गै हुन्छ

काग आफै कराउँदै आयो त म के गरौं?? हो ,व्यङ्ग्य त बाङ्गै हुन्छ सत्य त साच्चै नाङ्गै हुन्छ पर्दा खुल्दा त छ्याङ्गै हुन्छ च्यातियो भने त झन ह्वाङ्गै पो हुन्छ !!!

Nepal Telecom ad

केही मित्रहरूले भने-
कविजी तपाई त तल गिर्नु भो रे
गोलार्द्धको अँध्यारोमा छिर्नुभो रे
बित्थामा गरिखानेलाई पिर्नुभो रे ।
भक्ति भावना छाडेर बाङ्गिनुभो रे
उनीहरूको नजरमा नाङ्गिनुभो रे
मीठो नबोली आगो ओकल्नुभो रे
तीतो शब्दहरूले सिस्नुसरी पोल्नुभो रे ।

माफ गर्नुहोला मित्र !
म त सधै सिधा हिँड्न सक्दिन
मीठो बोलीमात्र बक्दिन
सत्य लुकाउन सक्दिन
सतपथबाट डग्दिनँ
मैले त प्रवृत्तिका विरुद्ब बोलेको
कोइलीचरीले झै को हो भनेर सोधेको
हजारौं चरीहरू थिए बनमा
तर कोही बीलेनन्
काग आफै कराउँदै आयो त म के गरौं??
हो ,व्यङ्ग्य त बाङ्गै हुन्छ
सत्य त साच्चै नाङ्गै हुन्छ
पर्दा खुल्दा त छ्याङ्गै हुन्छ
च्यातियो भने त झन ह्वाङ्गै पो हुन्छ!!!
सत्यम् शिवम् सुन्दरम् !!

०००

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x