साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रभाइ बा (४)

बा स्वदेशको अन्नमा भुली, फेर्न थाल्नुभो तीव्र काँचुली, निम्न वर्गमा पर्नुहुन्न बा, गिर्न जान्नुभो झर्नुहुन्न बा ।

Nepal Telecom ad

आजकाल बा साहु बन्नु भो
कामदारको माउ बन्नु भो
ब्यक्ति छान्नुभो कान तान्नुभो
कर्म यो हुँदा सञ्चमान्नुभो ।(२२)

चण्ड मुण्ड छन् छेउछाउमा
केन्द्र खोल्नुभो बाह्र ठाउँमा
तामझाम भो भित्र बाहिर
खेल खेल्न बा लाग्छ माहिर । (२३)

झिक्नुहुन्छ बा जोश जाँगर
पुग्नुहुन्छ बा दूरमा पर
बा विदेशको चाकरी गरी
मख्ख पर्नुभो जिन्दगी भरी । (२४)

बा स्वदेशको अन्नमा भुली
फेर्न थाल्नुभो तीव्र काँचुली
निम्न वर्गमा पर्नुहुन्न बा
गिर्न जान्नुभो झर्नुहुन्न बा । (२५)

माफियासँगै बस्न जान्नुभो
छिद्रछिद्रमा पस्न जान्नुभो
गर्न जान्नुभो आयआर्जन
चिर्नुहुन्छ बा निम्नको मन । (२६)

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x