साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकादेशको लाजनीति

क्या गज्जवको नीति ? छर्लङ्गै देखिने दक्षिणे नीति, सत्रचण्डको विदेशनीति, सेटिङ पछिको भ्रमणनीति । एकादेशको लाजनीति ।

Nepal Telecom ad

मैले भोगेको देशमा,
राजनीति छैन,
राज्यको नीति,
राज्य चलाउँने नीति,
राष्ट्र निर्माण र समृद्धिको नीति,
नितिहरूको मुलनीति,
अर्थात राजनीति ॥

त्यहाँ राज्य व्यवस्था पनि छैन,
अस्तव्यस्त व्यवस्था,
अर्थात अव्यवस्था छ,
लुटतन्त्र छ,
झुटतन्त्र छ,
छुटतन्त्र छ,
फुटतन्त्र र ठगवन्धन तन्त्र छ ।

चोर, डाका र ज्यानमाराहरू,
खुल्लेआम नीति बनाउँछन्,
छर्लङ्ग देखिने लाजनीति चलाउँछन्
विदेशीको हस्तक्षेप मिलाउँछन्,
र ज्यानमारालाई नाइके बनाउँछन्,
सत्ताको मात खाएर,
कुहिएको सिनो गनाउँछन् ।

देशका औंशाहरू,
सिनोमै रमाउँछन्
यदाकदा चुनाव पनि गराउँछन्
बाकस थाप्छन् तर
जनता भोट हाल्दैनन्
पिठ्ठुहरू वाकस भर्छन्
एजेण्टहरू गन्ती मिलाउँछन्
फलानोले जित्यो भन्ने हौवा पिट्छन्,
अनि डाँकाहरू चुनाव जित्छन् ।
त्यसपछि ठगवन्धन् गरेर
सत्ता थिच्छन् ।

क्या गज्जवको नीति ?
छर्लङ्गै देखिने दक्षिणे नीति,
सत्रचण्डको विदेशनीति,
सेटिङ पछिको भ्रमणनीति ।
एकादेशको लाजनीति ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x