साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई डर लाग्छ

तर मलाई साँच्चै डर तिनीहरूसँग लाग्छ जो मलाई दुइ रुपैयाँ दिए जस्तो गर्छन् अनि मबाट चार रुपैयाँको फाइदा उठाउन खोज्छन् ।

Nepal Telecom ad

मलाई डर लाग्छ
हो, मलाइ साँच्चिकै डर लाग्छ
पशुपंक्षी, भूतप्रेत
अन्धकार रातको घना जङ्गल
युद्ध, आतंक, बारुद, बन्दुक
वम र मिसायलको भन्दा
डरलाग्दो, भयानक
मान्छेसँग डर लाग्छ ।

मलाई सबै मान्छेसँग होइन
तिनीहरूसँग होइन जो
आँखा अगााडि बन्दुक तेस्र्यायाउँछन्
छुरा देखाउँछन्, ज्यान लिने धम्की दिन्छन् ।

पछाडिबाट प्रहार गर्नेहरू
त्यति घातक नहुन सक्छन्
यदि जिउँदो लास भएर जीउन नपर्ने भए
तर मलाई साँच्चै डर तिनीहरूसँग लाग्छ
जो मलाई दुइ रुपैयाँ दिए जस्तो गर्छन्
अनि मबाट चार रुपैयाँको फाइदा उठाउन खोज्छन् ।

०००
अल्वानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x