साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार थान ठोक्त्तक

ऊ ! खुट्टा तान्छ र भन्छ अगि बढ फेरि दुष्ट मन गुन्छ तिमी यहीँ सड दुनियाँ मान्छे यति मतलवी छ कि भन्छ तिमीले उठ्नु हुन्न सधैं लड ।

Nepal Telecom ad

१.
गद्यले पद्यलाई सधैं तिरस्कार गरौँ
पद्यले गद्यलाई सुटुक्क दागा धरौँ
अनि पो महान् बन्छन् साहित्यकार
सकिन्छ वितृष्णाको बिज पनि छरौँ ।

२.
गठबन्धनको उल्टो गतिशीलता पनि देखियो
पुरानो कलमले नयाँ इतिहास पनि लेखियो
भन अझै के के लेख्न बाँकी छ नयाँ महाराज
तिम्रै छायामा प्रगतिपथको बाटो किन छेकियो ।

३.
इतिहासको सुन्दर भण्डार कुडाकर्कटले भरियो भने
स्वार्थ सिद्ध गर्न कोरा सिद्धान्तको भ्रम छरियो भने
पछिल्ला सन्ततिहरुले कस्तो विरासत फेलापार्छन्
कुसंस्कार कुशासन हिंसाको बिज छरेर मरियो भने ।

४.
ऊ ! खुट्टा तान्छ र भन्छ अगि बढ
फेरि दुष्ट मन गुन्छ तिमी यहीँ सड
दुनियाँ मान्छे यति मतलवी छ कि
भन्छ तिमीले उठ्नु हुन्न सधैं लड ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
पाँचवटा ठोक्तक

पाँचवटा ठोक्तक

बाबुराम न्यौपाने ‘उत्स’
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x