साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दारी महिमा

उच्च पदमा पु-याउँछु भन्छ दुःख दिने नेता जस्तो दारी दारीभित्र जुम्रा परे झार्ने कसो गरि कमिसनको पोखरीमा पौडी खेल्छ दारी यही दारीको सिरानीमा सुत्ने गर्छन् नारी ।

Nepal Telecom ad

भोलानाथ सुबेदी

यो दारी मलाई भयो भारी
आउने गर्छ यो बनेर घारी
छुनु हुँदैन रुवाउँछु भन्छ
स्याहार गर्छु भन्दा रिसाउँछ
अरुका गालामा सर्न खोज्छ
काटौँ भनी खोज्यो मर्न खोज्छ
बेला बेला शरण परे झैँ गर्छ
चिलाएर मलाई ऐठन पार्छ
कन्याउँदा मालिस गरे झै मान्छ
कराउँदा नालिस गरे झैँ ठान्छ
विद्वानको गालामा झुलेको रे
मख्ख परी आफैं फुलेको रे
मलाई विद्वान बनाउँछु भन्छ
उच्च पदमा पु-याउँछु भन्छ
दुःख दिने नेता जस्तो दारी
दारीभित्र जुम्रा परे झार्ने कसो गरि
कमिसनको पोखरीमा पौडी खेल्छ दारी
यही दारीको सिरानीमा सुत्ने गर्छन् नारी ।

००
ओखलढुङ्गा
सम्पर्कः- ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x