साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश काट्ने मुसा !!!

इमान्दारिताको गला काट्छन् ! शहीदहरूको सपना काट्छन् ! विकास र समृद्धिको बाटो काट्छन् ! मुसाहरू आजकल, लुगा काट्दैनन ! बिजुलीका तार पनि काट्दैनन ! सिर्फ, सिर्फ देशको सपना काट्छन् !!

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

मुसाको धर्म नै !
काट्नु हो !

तर, आजकलका मुसाहरू !
लुगाफटाहरू काट्दैन् !
टेलिफोनका तारहरू पनि काट्दैनन् !

मुसाहरू,
संविधानको पानाहरू काट्छन् !
न्यायाधीशहरूको विवेक काट्छन् !
इमान, जमान काट्छन् !
जनताको सपना काट्छन् !

मुसाहरू जाली छन् !
हेराफेरीमा माहिर छन्,
दिनलाई नै रात पार्न खप्पिस छन् !

हाम्रो देशका ढाडे मुसाहरू !
अदालतमा न्याय काट्छन् !
इमान्दारिताको गला काट्छन् !
शहीदहरूको सपना काट्छन् !
विकास र समृद्धिको बाटो काट्छन् !

मुसाहरू आजकल,
लुगा काट्दैनन !
बिजुलीका तार पनि काट्दैनन !
सिर्फ, सिर्फ देशको सपना काट्छन् !!

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x