साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिरै छ

सुख हेर्ने साहुलाई पनि राहुले दुख द्याछ ठग्दै हिँड्ने कामचोर पनि उल्टै ठेकदार भा’छ जे गर्दा नि दुख छ न त बुझ्ने नेता छ हुनेलाई त ठिकै छ नहुनेलाई पिरै छ ।

Nepal Telecom ad

अमृत अधिकारी :

झुटको खेती गर्ने थलो
छैन यहाँ भलो
थैलो भर्दै घरदैलो
खेल्छन् आफै भैलो

गोरेले नि चन्दा उठाई
गर्छ कालो धन्दा
इमान बेच्ने इनाम खोज्छ
कालो धन गन्दा

चीनले पनि चन्द्रमामा
पाइला टेक्न भ्याछ
भुइँमा खुट्टा नहुनेले
जे भन्दे नि भा’छ

सुख हेर्ने साहुलाई पनि
राहुले दुख द्याछ
ठग्दै हिँड्ने कामचोर पनि
उल्टै ठेकदार भा’छ

जे गर्दा नि दुख छ
न त बुझ्ने नेता छ
हुनेलाई त ठिकै छ
नहुनेलाई पिरै छ ।

०००
बैरेनी-९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
कतिसम्म सुरा

कतिसम्म सुरा

अमृत अधिकारी
सबै मिसन पूरा

सबै मिसन पूरा

अमृत अधिकारी
बा आमा

बा आमा

अमृत अधिकारी
सबै मिली खाए

सबै मिली खाए

अमृत अधिकारी
हाम्रो सरकार

हाम्रो सरकार

अमृत अधिकारी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x